बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा कार्यान्वयन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। स्वास्थ्य सेवा सूचक, वार्षिक कार्यसम्पादन, सेवा प्रवाहको प्रभावकारिता र प्रस्तुतीकरणको आधारमा गरिएको मूल्याङ्कनमा भक्तपुर अस्पताललाई प्रथम र नुवाकोटस्थित त्रीशुली अस्पताललाई दोस्रो स्थान प्रदान गरिएको छ। सुधारोन्मुख सेवाका कारण त्रीशुली अस्पतालको मूल्याङ्कन उकालो […]
काठमाडौँ- नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु. दुई अर्ब २४ करोड बढी राजस्व संकलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार […]
विदुर, नुवाकोट । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रशासनिक पुनर्संरचना, आवश्यकतामा आधारित विकास योजना कार्यान्वयन र समृद्ध प्रदेश निर्माणलाई प्रदेश सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन्। नेपाल प्रेस युनियन नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा […]
नुवाकोट, असोज २५ — नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा हुने अन्डर–१४ फुटबल प्रतियोगिता आगामी कार्तिक २१ गतेदेखि सुरु हुने भएको […]
काठमाडौं : भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी […]